कुहुँको प्रगतिशिल सहकारीको नयाँ सञ्चालक समिति चयन

विकल्प न्यूज/बेनी असोज २६ गते । म्याग्दीको मंगला गाउँपालिका १ कुहुँमा रहेको प्रगतिशिल महिला बचत तथा ऋण सहकारी संस्थाको बुधबार सम्पन्न पाँचौ साधारण सभा तथा तेस्रो अधिवेशनबाट पूर्णमाया शेरपुञ्जाको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति गठन भएको छ । समितिको उपाध्यक्षमा देवि केसी, सचिवमा मुक्तिमाया पुन, सहसचिवमा डिलकुमारी खत्री र कोषाध्यक्षमा बिष्णु शेरपुञ्जा चयन हुनुभएको छ … Continue reading कुहुँको प्रगतिशिल सहकारीको नयाँ सञ्चालक समिति चयन